दफा ५०
सर्भे गर्न पाउने सीमा
सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।